काठमाडौंको न्युरोडमा नक्कली प्रहरी बनेर १० तोला सुन लुटपाट

काठमाडौं । काठमाडौंको न्युरोडमा नक्कली प्रहरी बनेर १० तोला सुन लुटपाट भएको छ ।
प्रहरी हवल्दारको पोसाक लगाएर पेस्तोलसहित पुगेका व्यक्तिहरुले सुन लुटपाट गरेका हुन् । प्रहरीले लुटपाटमा संलग्न ४ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले उनीहरुको साथबाट १ थान पेस्तोलसमेत बरामद गरेको छ ।
प्रहरीले पक्राउ परेकाहरुलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #breaking, #नक्कली प्रहरी, #न्युरोडमा नक्कली प्रहरी बनेर १० तोला सुन लुटपाट
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्