भर्जिनियामा बन्दुकधारीले गोली चलाउँदा ६ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको भर्जिनिया राज्य स्थित प्रसिद्ध किनमेल केन्द्र वालमार्टमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् ।
बन्दुकधारीले आफ्ना सहकर्मीहरू माथि गोली चलाए पछि आत्महत्या गरेको, अन्तर्राष्ट्रिय सञ्चार माध्यम
बिबिसीले जनाएको छ ।
गोली चलाउनुको कारण स्पष्ट नभएको प्रहरीले उल्लेख गरेको छ ।
प्रहरीले बन्दुकधारी ३१ वर्षीय आन्द्रे बिङ रहेको बताएको छ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्