धादिङ-१ मा राजेन्द्र पाण्डेको अग्रता कायमै

धादिङ । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी छ । मतगणना जारी रहदा प्रतिनिधी सभा क्षेत्र नम्बर १ का सत्ता गठबन्धनका उम्मेदवार राजेन्द्र पाण्डेको अग्रता कायमै छ ।
समाचार तयार पार्दासम्म धादिङ प्रतिनिधिसभा १ को ४२ हजार ८ सय ३८ मत गणना भएको छ । पाण्डे १६ सय ६५ मतले अगाडी छन् । पाण्डेले १७ हजार २ सय ८९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार भूमिप्रसाद त्रिपाठीले १५ हजार ६ सय २४ मत प्राप्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिमेश पन्तले ७ हजार ५ सय ६८ मत प्राप्त गरेका छन् । ४२ हजार ८ सय ३८ मत गणना हुँदा १५ सय ८३ मत बदर भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##धादिङ, #भूमिप्रसाद त्रिपाठी, #राजेन्द्र पाण्डे
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्