माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ खोल्यो जितको खाता, सिन्धुलीबाट लेखनाथ दाहाल निर्वाचित
काठमाडौं। नेकपा माओवादी केन्द्रले सिन्धुलीबाट प्रतिनिधिसभातर्फ जितको खाता खोलेको छ ।
माओवादी केन्द्रका उम्मेदवार लेखनाथ दाहालले एमालेका निकट्तम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मनोज थापालाई पराजित गरेका हुन् ।
दाहालले २७ हजार ५ सय १७ मत ल्याएर निर्वाचित भए भने एमालेका थापाले २१ हजार ३ सय ५५ मत पाए ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अनोजकुमार दाहाल १ हजार ५ सय ५३ मत पाउँदै तेस्रो भए ।
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा ( माओवादी केन्द्र, #लेखनाथ दाहाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्