काठमाडौं ६ (क) मा मतान्तर घटाउँदै निरेशलाल

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ अन्तर्गत प्रदेशसभा (क) मा नेपाली कांग्रेसकोे अग्रता कायममै रहेको छ ।
काठमाडौं क्षेत्र नम्बर ६ प्रदेशसभा (क) मा कांग्रैसका हरिप्रभा खड्कीले आफ्नो अग्रता कायममै राखेकी छिन् । पछिल्लो मत परिणाम अनुसार खड्कीले ३३३१ मत प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिद्धन्द्धी एवं नेकपा एमालेका निरेशलाल सिंह महर्जनले २८११ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका उम्मेदवारले ३०१६ मत प्राप्त गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #काठमाडौं क्षेत्र नम्बर ६, #निरेशलाल सिंह महर्जन, #नेपाली कांग्रेस, #हरिप्रभा खड्की
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्