डडेल्धुरामा सागर ढकाल साढे चार हजार मतले पछाडि
डडेल्धुरा । डडेल्धुरामा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई कडा टक्कर दिने भनिएका उम्मेदवार सागर ढकाल साढे चार हजार भन्दा धेरै मतले पछाडि परेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार १९ हजार ५९६ मतगणना हुँदा देउवाले ९ हजार ७७३ मत प्राप्त गरेका छन् । देउवालाई स्वतन्त्र उम्मेदवार सागर ढकालले ५ हजार १९३ मतसहित पछ्याइरहेका छन् ।
यस्तै कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्लले दुई हजार ६९४ मत प्राप्त गरे तेस्रो स्थानबाट पछ्याइरहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #शेरबहादुर देउवा, #सागर ढकाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्