काठमाडौं ६ (ख) मा एमालेका अमन मास्केको अग्रता कायमै

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ अन्तर्गत प्रदेशसभा (ख) मा नेकपा एमालेकोे अग्रता कायममै रहेको छ ।
काठमाडौं क्षेत्र नम्बर ६ प्रदेशसभा (ख) मा एमालेका अमन मास्केले आफ्नो अग्रता कायममै राखेका छन् । पछिल्लो मत परिणामअनुसार मास्केले ३७८६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी एवं नेपाली कांग्रेसका बिष्णुभक्त तिमिल्सिनाले ३०५४ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका उम्मेदवार ले १७९८ मत प्राप्त गरेका छन् ।
मत गणना सुरु भएदेखि मास्केले अग्रता लिइरहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अमन मास्के, #काठमाडौं क्षेत्र नम्बर ६, #नेकपा एमाले, #बिष्णुभक्त तिमिल्सिना
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्