Techie IT
सोमबार, मंसीर १,२०८३

कैलाली-५ मा नारदमुनि रानाले लिए सुरूआती अग्रता


काठमाडौं । कैलाली -५ मा प्रतिनिधि सभाको पहिलो मतपरिणाम सार्वजनिक भएको छ।

यहाँ २ हजार मत गन्दा एमालेका नारदमुनि रानाले सुरूआती अग्रता लिएका छन्। रानाले ७ सय २५ मत प्राप्त गरे।

सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार डिल्लीराज पन्तले ५ सय ७५ मत ल्याए।

यस्तै, स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले भने ३ सय मत प्राप्त गरे।


क्याटेगोरी : समाचार
ट्याग : #नारदमुनि राना


तपाईको कमेन्ट लेख्नुहोस्