Techie IT
सोमबार, मंसीर १,२०८३

सप्तरी- २ ‘ख’ मा जनमतका महेशप्रसाद यादव विजयी


जनकपुर। सप्तरी क्षेत्र २ ‘ख’ मा जनमत पार्टीका महेशप्रसाद यादव विजयी हुनुभएको छ ।

उहाँले १३ हजार ३२५ मत प्राप्त गरी विजयी भएको हो ।

उहाँको निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उमेशकुमार यादव सात हजार २३ प्राप्त गर्नुभएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #महेशप्रसाद यादव


तपाईको कमेन्ट लेख्नुहोस्