Techie IT
सोमबार, मंसीर १,२०८३

काठमाडौं बाट प्रदेशमा कांग्रेसले खाता खोल्यो , काठमाडौं–३(१) मा छिरिङ दोर्जे लामा विजयी


काठमाडौं, ५ मंसिर । काठमाडौं निर्वाचन क्षेत्र नं ३ (१) मा छिरिङ दोर्जे लामा विजयी भएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार लामाले एमालेका चन्द्रमान लामा र दीपेन्द्र लामालाई पछि पार्दै दोस्रो पटक जित हासिल गरेका हुन् ।

उनले १ हजार १०० भन्दा बढी मतान्तरले जित हासिल गरेका छन् । मत गणना सम्पन्न भए पनि निर्वाचन आयोगले भने घोषणा गरिसकेको छैन ।


क्याटेगोरी : समाचार
ट्याग : #छिरिङ दोर्जे लामा


तपाईको कमेन्ट लेख्नुहोस्