Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

काठमाडौं ७ अपडेट : ४८०० मत गन्दा कस्को अग्रता ?


काठमाडौं । काठमाडौं क्षेत्र नं ७ मा ४८०० मत गन्दा सूर्यको १३५७ , हैसा हथौडाको ९६१ र घण्टीको १०६३ मत गणना भएको छ ।

काठमाडौं क्षेत्र नम्बर ७ मा नेकपा एमालेका श्याम घिमिरेले अग्रता लिएका छन् ।

पछिल्लो परिणामअनुसार घिमिरेले १३५७ मत प्राप्त गर्दा उनलाई पछ्याइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले १०६३ मत प्राप्त गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं ७ अपडेट


तपाईको कमेन्ट लेख्नुहोस्