Techie IT
बिहीबार, वैशाख १७,२०८३

काठमाडौं ६ अपडेट : २१२२ मत गन्दा कस्को अग्रता ? साँघुरीदै मतान्तर


काठमाडौं । काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले सुरुवाती अग्रतालाई कायम राखेका छन ।

२१२२ मत गन्दा घण्टी ७१६ ,सुर्य ४७२ ,रुख ४६२ ले मत प्राप्त गरेका छन ।

काठमाडौं ६ मा घण्टीको अग्रता कायम रहेको छ भने सर्वेन्द्र खनाल पछ्याउँदै भने तेस्रोमा भिमसेनदास प्रधान रहेका छन ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौं ६ अपडेट


तपाईको कमेन्ट लेख्नुहोस्