Techie IT
बिहीबार, वैशाख २५,२०८२

त्रिभुवन विश्वविद्यालय परिसरबाट सट्टेबाजीमा सम्लग्न युवाहरु पक्राउ


काठमाडौं । त्रिभुवन विश्वविद्यालय परिसरबाट सट्टेबाजीको गरेको अभियोगमा केही युवाहरु पक्राउ परेका छन् ।

नेपाल र युएईबीच भइरहेको खेलमा बल टु बल सट्टेबाजी गरेको आरोपमा १० जना भन्दा बढी युवाहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट मोबाइलसमेत बरामद गरेको छ ।

 


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #सट्टेबाजीमा सम्लग्न युवाहरु पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Partly Cloudy
5:17 am6:42 pm +0545