चुनावी अभियानमा सय बर्षिया बृद्धाबाट आशीर्वाद लिदै सर्वेन्द्र खनाल
काठमाण्डौं । प्रतिनिधि र प्रदेशसभा सदस्यको मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेका उमेदवारहरु चुनावी अभियानमा होमीएका छन् । चुनावी अभियानमा छलफल र अन्तरक्रिया कार्यक्रम भइरहेका छन् । चुनावी अभियानमा गाउँटोल घुम्नेक्रममा टोखा नगरपालिका वडा नम्बर– १ झोरमाँकालका सय वर्षिय बृद्धासंग काठमाण्डौं क्षेत्र नम्बर–६ को प्रतिनिधिसभा सदस्य उम्मेदवार सर्वेन्द्र खनालले आर्सिवाद लिनु भएको छ ।
एमालेका उमेदवार खनाललाई १९७९ सालमा जन्मनु भएका बृद्धा दण्डपाणि विडारीले टिका लगाएर आशीर्वाद दिनुभयो । एमालेनै आफुलाई वर्षौदेखि बृद्धभत्ता खुवाएकोमा उहाँले खुसी पनि व्यक्त गर्नुभयो । पाका उमेरका बृद्धबृद्धाहरुसंग आशीर्वाद लिने र परेका समस्याहरुलाई समाधान गर्न पहल पनि गर्ने उम्मेदवार खनालले बताउनुभयो ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाण्डौं क्षेत्र नम्बर–६, #निर्वाचन, #नेकपा एमाले, #सर्वेन्द्र खनाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्