कांग्रेसका नेता उमेश श्रेष्ठ चढेको गाडीमा इँट्टा प्रहार
काठमाडौं। चितवनमा नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठ चढेको गाडीमा इँट्टा प्रहार भएको छ ।चितवन क्षेत्र नम्बर-२ मा गठबन्धनबाट उम्मेदवार रहेका पूर्वराज्यमन्त्री श्रेष्ठको गाडीमा बुधबार बिहान इँट्टा प्रहार भएको हो ।
इँट्टा प्रहारबाट बा ३ च २०५० नम्बर गाडी अगाडिको सिसा फुटेको छ। तीनवटा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरुले गाडीमा इँट्टा हानेर भागेको प्रहरीले जनाएको छ ।
उनीहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #उमेश श्रेष्ठ, #कांग्रेसका नेता उमेश श्रेष्ठ चढेको गाडीमा इँट्टा प्रहार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्