Techie IT
सोमबार, मंसीर १,२०८३

काठमाडौं क्षेत्र नं ६ मा मतदाता रिझाउनका लागि भावि योजनासहित विष्णुभक्त


राजनीतिक दलहरु यति बेला घर दैलोमा व्यस्तछन् । काठमाडौं क्षेत्र नं ६ मा मतदाता रिझाउनका लागि आफ्ना भावि योजनासहित प्रदेश सांसदका उम्मेदवार विष्णुभक्त तिमल्सिना पनि त्यही दौडाहामा छन् । विकास र सुशासनको एजेण्डामा सधै अडिग विष्णुभक्त मतदातामा लोकप्रिय अनुहार हुन् ।

सादगी जीवन विताएर जनताको सेवामा समर्पित विष्णुभक्तले यति बेला आफुलाई संसदीय यात्राका लागि मतदान गरेर बाटो खोलिदिन मतदाता समक्ष अपिल गरेकाछन् ।

नागरिकको सेवामा रति भर कन्ज्युसाई नगर्ने उनको अवको लक्ष्य विकास र समृद्धीसहित जनताको आवाज सदनमा मुखरित गर्नेमा छ । विष्णुभक्त युवा भएपनि राजनीतिमा खारिएका नेता हुन्। मुलुकमा लोकतन्त्रको लागि बहस छेडिदा सडकको अग्रमोर्चामा देखिने उनि अहिले पनि किसा र मजदुरको समस्या प्रति उतिकै जानकार छन् ।

युवा अवस्था देखिनै यही भुगोलमा घुलिमिल भएकाले समस्या र चुनौतीको सामना गर्न सक्ने ताकत आफुमा रहेको उनको भनाई छ । झोरको घरदैलोमा रहेका तिमल्सिनाले अवको पाँच दिन आफ्ना ला विष्णुभक्तलाई जिताएर पठाउँनुस्, मन्त्री बनाउने जिम्मा पार्टीको भयो, इन्द्र बानियाँ राजनीतिक दलहरु यति बेला घर दैलोमा व्यस्तछन् ।

काठमाडौं क्षेत्र नं ६ मा मतदाता रिझाउनका लागि आफ्ना भावि योजनासहित प्रदेश सांसदका उम्मेदवार विष्णुभक्त तिमल्सिना पनि त्यही दौडाहामा छन् । विकास र सुशासनको एजेण्डामा सधै अडिग विष्णुभक्त मतदातामा लोकप्रिय अनुहार हुन् । सादगी जीवन विताएर जनताको सेवामा समर्पित विष्णुभक्तले यति बेला आफुलाई संसदीय यात्राका लागि मतदान गरेर बाटो खोलिदिन मतदाता समक्ष अपिल गरेकाछन् ।

नागरिकको सेवामा रति भर कन्ज्युसाई नगर्ने उनको अवको लक्ष्य विकास र समृद्धीसहित जनताको आवाज सदनमा मुखरित गर्नेमा छ । विष्णुभक्त युवा भएपनि राजनीतिमा खारिएका नेता हुन्। मुलुकमा लोकतन्त्रको लागि बहस छेडिदा सडकको अग्रमोर्चामा देखिने उनि अहिले पनि किसा र मजदुरको समस्या प्रति उतिकै जानकार छन् ।

युवा अवस्था देखिनै यही भुगोलमा घुलिमिल भएकाले समस्या र चुनौतीको सामना गर्न सक्ने ताकत आफुमा रहेको उनको भनाई छ । झोरको घरदैलोमा रहेका तिमल्सिनाले अवको पाँच दिन आफ्ना लागि खटिदिन मतदातालाई अपिल गरेकाछन् ।

त्यसपछिको पाँच वर्ष जनताको सेवामा खट्ने प्रतिवद्धता व्यक्त गरेका तिमल्सिनालाई धेरेले साथ दिएकाछन् ।उनको चुनाबी घरदैलो लाई पच्छ्याउदै गर्दा एकजना लामिछाने वस्तीका मतदाता भन्दै थिए । हजुर भुगोल बुजेको जनताको लागि केही गर्न सक्ने मान्छे हो त्यसैले ढुक्क हुनुस् ।

जनताको समस्यालाई डायरीमा नोट गरेर मनका बुनेका विष्णुभक्तले निर्वाचित भएपछि सबैका समस्यालाई साझा रुपमा अगाडि लाने बताएकाछन् ।

उनिसँगै मत माग्न हिडेका संघका उम्मेदवार भिमसने दास प्रधान आफु हयाट्रिक गर्न मात्रै हैन, आफ्ना दुई सांसदलाई संगै जिताएर गला हाली अगाडी लाने सोचमा छन् । यति बेला उनले मतदातालाई भन्दै हिडेकाछन् ।विष्णुभक्तलाई जितिाएर पठाउनुस मन्त्री बनाउने जिम्मा मेरो भो ।

उ मत्री भएर मात्रै तपाईको घर आँगनमा फर्कन्छ । भिमसेना दासले मात्र हैन, कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँ पनि विष्णुभक्तलाई मन्त्री बनाउने लाईनमाछन् । मूख्यमन्त्रीको दाबेदार बानियाँ यति बेला मकवानपुरमा छन् ।

बानियाँले चुनाबी मैदानबाटै क्षेत्र नम्बर ६ का युवापंतिसँग भर्चुअल संवादमा तिमल्सिनालाई मन्त्री बनाएर पठाउने प्रतिवद्धता जनाएको युवा नेता लक्ष्मीराज भण्डारीले बताए । डाक्टर स्वार्णिम वाग्ले पनि विष्णुभक्तलाई जिताउनका लागि क्षेत्र नं ६ को लोकतान्त्रिक चोकमा मंसिर १ गते दिउसो १ वजे हुने आमसभामा सरिक हुँदैछन् ।

मतदातालाई अपिल गरेकाछन् । त्यसपछिको पाँच वर्ष जनताको सेवामा खट्ने प्रतिवद्धता व्यक्त गरेका तिमल्सिनालाई धेरेले साथ दिएकाछन् ।उनको चुनाबी घरदैलो लाई पच्छ्याउदै गर्दा एकजना लामिछाने वस्तीका मतदाता भन्दै थिए । हजुर भुगोल बुजेको जनताको लागि केही गर्न सक्ने मान्छे हो त्यसैले ढुक्क हुनुस् । जनताको समस्यालाई डायरीमा नोट गरेर मनका बुनेका विष्णुभक्तले निर्वाचित भएपछि सबैका समस्यालाई साझा रुपमा अगाडि लाने बताएकाछन् ।

उनिसँगै मत माग्न हिडेका संघका उम्मेदवार भिमसने दास प्रधान आफु हयाट्रिक गर्न मात्रै हैन, आफ्ना दुई सांसदलाई संगै जिताएर गला हाली अगाडी लाने सोचमा छन् ।

यति बेला उनले मतदातालाई भन्दै हिडेकाछन् ।विष्णुभक्तलाई जितिाएर पठाउनुस मन्त्री बनाउने जिम्मा मेरो भो । उ मत्री भएर मात्रै तपाईको घर आँगनमा फर्कन्छ । भिमसेना दासले मात्र हैन, कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँ पनि विष्णुभक्तलाई मन्त्री बनाउने लाईनमाछन् ।

मूख्यमन्त्रीको दाबेदार बानियाँ यति बेला मकवानपुरमा छन् । बानियाँले चुनाबी मैदानबाटै क्षेत्र नम्बर ६ का युवापंतिसँग भर्चुअल संवादमा तिमल्सिनालाई मन्त्री बनाएर पठाउने प्रतिवद्धता जनाएको युवा नेता लक्ष्मीराज भण्डारीले बताए ।

डाक्टर स्वार्णिम वाग्ले पनि विष्णुभक्तलाई जिताउनका लागि क्षेत्र नं ६ को लोकतान्त्रिक चोकमा मंसिर १ गते दिउसो १ वजे हुने आमसभामा सरिक हुँदैछन् ।


क्याटेगोरी : समाचार
ट्याग : #विष्णुभक्त तिमल्सिना


तपाईको कमेन्ट लेख्नुहोस्