“समुन्नत र समृद्ध गोरखाको लागि मेरो उम्मेदवारी : राजेन्द्र बजगाई

काठमाडौँ । प्रतिनिधि सभा सदस्य उम्मेदवार, गोरखा संघीय क्षेत्र नः १ का गोरखाका लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार राजेन्द्र बजगाईले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ। मतदाताको माझ आफ्नो प्रतिबद्धता जनाउँदै राष्ट्रिय गौरवको बूढीगण्डकी जल विद्युत आयोजना निर्माणको सुनिश्चितता गर्न पहल गरिने र लार्के(दुईला डाजेन ९छेकम्पार० आरुघाट बेनिघाट हुँदै ठोरी जोड्ने त्रिदेशीय सडक निर्माण गर्न पहल गरिने विषयलाई उहाँले प्रतिवद्धता पत्रमा महत्वपूर्ण स्थान दिनुभएको छ।
कृषि, पर्यटन र सडक विस्तारमा जोड दिदै गोरखा क्षेत्र नंम्बर १ मा प्रभावकारी रुपमा विकासका गतिविधिहरू अघि बढाउने समेत उहाँको धारणा छ। मौलिक परम्परा र संस्कृतिको संरक्षण गर्दै वन्यजन्तु र प्राकृतिक स्रोत र साधनको प्रयोग गरी जनताको सुझाव अनुरुप विकासका कार्यलाई अघि बढाउने विषयमा लोकतान्त्रिक गठबन्धन गोरखा क्षेत्र नंम्बर १ का उम्मेदवार राजेन्द्र बजगाईले आफ्नो क्षेत्रका विकासका कार्यलाई समावेश गर्दै आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #“समुन्नत र समृद्ध गोरखाको लागि मेरो उम्मेदवारी : राजेन्द्र बजगाई\, #hot, #राजेन्द्र बजगाईँ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्