गगन थापाकाे बिराेध गरेपछि सामाजिक सन्जालमा सशांक काेइरालाकाे व्यापक आलाेचना
काठमाडौं । नेपाली काँग्रेसका नेता सशांक कोइरालाले गगन थापामा सपना नभएको बताएका छन् । एक अनलाइनलाइ अन्तर्वार्ता एउटा सपना चाहिन्छ त्यो गगनमा मैले देख्दिन । जुन सपना म मा छ । भनेपछि उनीमाथि व्यापक आलोचनाको वर्षा भएको छ । अन्तर्वार्तामा आफू प्रधानमन्त्रीको दावेदार भएको भन्दै उनले यो पटक गगन थापाले कुर्नु पर्ने बताएका थिए । कोइरालाले गगनमाथि टिप्पणी गर्दै भनेका छन् ुउनी राम्रो वक्क्ता हो तर राजनीतिमा त्यतिलेमात्रै पुग्दैन ।ु
घरदैलो रिपोर्टिङ गर्न पुगेको बार्हखरी अनलाइनका सम्बाददातासँग कुरा गर्दै कोइरालाले आफू शेरबहादुर देउवासँग प्रतिष्पर्धा गर्ने जित्ने बताएका छन् । उनको अन्तर्वार्ता अनलाइनमा छापिएपछि समाजिक सन्जालभरी उनलाइ गालीको वर्षा भएको छ । सो अनलाइनको फेशबुक पेजमा कमेन्ट गर्दै गोइन योन्जन लेख्छन्, ुलु सशाङ्क दा नखोक्नुस।करिबकरिब अब कोइराला खानदानबाट देशको कार्यकारी प्रमुख हुने ल्याकतको अहिले चाहिँ देख्दिन। तपाईं देखिएको मद्दे सबै भन्दा कनिष्ठ हुनुहुन्छु
यो समाचार लेख्दासम्म सो अनलाइनको फेशबुक पेजमा २०४ कमेन्टमध्ये सबै नै सशांकलाइ आलोचना गरेर लेखिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाली कांग्रेस, #सशांक काेइराला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्