नगरप्रमुख अधिकारीको सक्रियतामा टोखा वडा नं ८,१० र ११ का विभिन्न स्थानमा कालोपत्रे
काठमाडौं । टोखा नगरपालिकाको वडा नं ८,१० र ११ को विभिन्न स्थानमा कालोपत्रे गरिएको छ । मेयर प्रकास अधिकारी र वडा अध्यक्ष सहितको टोलि फिल्डमै खटिएर उक्त स्थानमा कालोपत्रे गरिएको हो ।
वडा नं ११ को फ्लोरेसेन्ट स्कुलदेखि लम्साल डिपोसम्म पहिलो चरणको काम सम्पन्न भएको छ । यसैगरि गैरिगाउँ पुलदेखि जाल्पा चोकसम्म दोस्रो चरण र वडा नं १० को सिर्जना टोलमा पनि कोलोपत्रेको काम सकिएको छ ।
बडा नं १० र ११ मा गत आर्थिक बर्षमा सम्झौता भएर काम अगाडि बढेको हो भने बडा नं ८ मा आ.ब. २०७७/०७८ मा संझौता भइ विभिन्न कारणले रोकिएको कालोपत्रेको काम सकिएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #टोखा नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्