Techie IT
शुक्रबार, वैशाख २६,२०८२

मकवानपुरमा युवकको शव फेला


हेटौंडा । मकवानपुरको भीमफेदी-७ भण्डरखोप कोगटेमा एक शव फेला परेको छ ।

आइतबार स्थानीय २१ वर्षीय कृष्ण भन्ने प्रविन रेग्मिको शव आफ्नो घरदेखि करिब २ सय मिटर उत्तरतर्फ रहेको जंगलको रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #मकवानपुरमा युवकको शव फेला


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:16 am6:43 pm +0545