Techie IT
सोमबार, मंसीर १,२०८३

सहिदभूमि गाउँपालिकामा ३ दिन सार्वजनिक बिदा


धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले आज, भोलि र पर्सि ३ दिन सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकाभित्र बसोबास गर्ने राई जातिको महान् पर्व वाढाङमी पापानी पर्वको अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #सहिदभूमि गाउँपालिका


तपाईको कमेन्ट लेख्नुहोस्