काठमाण्डौ क्षेत्र नम्बर ५ मा एमालेको पक्षमा जनलहर
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको प्रचार प्रसारको क्रममा काठमाडौं क्षेत्र नं ५ मा एमालेको पक्षमा व्यापक जनलहर देखिएको छ ।
एमाले क्षेत्र नं ५निर्वाचन परिचालन कमिटीले बिहिबार आयोजना गरेको घरदैलो कार्यक्रममा एमालेको पक्षमा समर्थन देखिएको हो । नेकपा एमाले टोखा नगरपालिका २ नं वडा कमिटीद्धारा आयोजित घरदैलो कार्यक्रममा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार ईश्वर पोखरेल, प्रदेश सभा (ख) तर्फका उम्मेदवार दिपक निरैला, प्रदेश सभा (क) तर्फका उम्मेदवार नारायण सिलवालले मतदाता माझ पुगेर मत माग्नुभएको थियो ।
विकाश प्रेमी नेता ईश्वर पोखरेल भएको भन्दै मतदाताले चुनावमा निर्वाचित गरेर पठाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #ईश्वर पोखरेल, #काठमाडौं क्षेत्र नं ५, #काठमाण्डौ क्षेत्र नम्बर ३ मा एमालेको चुनावी घरदैलो कार्यक्रम तिव्र, #दिपक निरौला, #नारायण सिलवाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्