गोरखामा मतदान केन्द्रमा खटिने कर्मचारीलाई तालिम दिन सुरु

गोरखा । जल्ला निर्वाचन कार्यालय गोरखाले निर्वाचनमा खटिएर जाने ९२ वटा मतदान केन्द्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिन सुरु गरेको छ ।
तालिमको आज पहिलो दिन १ सय८४ जना सहभागी भएका जिल्ला निर्वाचन कार्यालय गोरखाका नायव सुब्बा रविलाल सुवेदीले बताउनुभयो ।
चुमनुब्री र धार्चे क्षेत्रमा खटिएर जाने निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतलाई पहिलो चरणमा तालिम प्रदान गरिएको हो ।
तालिमको प्रमुख निर्वाचन अधिकारी गोरखा जिल्ला न्यायाधीश तेजेन्द्र प्रसाद शर्माले उद्घाटन गर्नुभयो ।
तालिम कात्तिक २६ गतेसम्म सञ्चालन हुने जिल्ला निर्वाचन अधिकारी टेक बहादुर कोइरालाले बताउनुभयो ।
तालिम गोरखा क्याम्पस गोरखाको सभाहलमा चलिरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्