बाबु बोगटीको नयाँ गीत ‘ह्याप्पी होली’ सार्वजनिक

काठमाडौं : नजिकिँदै गएको ‘होली’ लक्षित गरेर म्यूजिक भिडियोहरु सार्वजनिक भइरहेका छन्।
आफ्नो २० वर्षे सांगीतिक यात्रामा पहिलो पटक ल्याएको बोगटीको होली गीतको बोल छ, ह्याप्पी होली… ।
होलीबारे बाबुको यो पहिलो गीत हो। आफ्नै युट्युब च्यानल मार्फत् उनले ‘ह्याप्पी होली’बोलको गीत सार्वजनिक गरेका हुन्। बविन्द्र नेम्वागंको शब्द तथा बाबुकै संगीत रहेको गीतमा मोहित मुनालको एरेन्ज छ।
गीतको भिडियो समेत तयार पारिएको छ । पुकार तिमिलसिना र नमराज घिमिरेले खिचेको भिडियो सम्पादन शक्ति घिमिरेले गरेका छन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #‘ह्याप्पी होली’
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्