काठमाण्डौ क्षेत्र नम्बर ७ मा एमालेको घरदैलो : श्याम घिमिरे र जिवन मन्नधर मतदातामाझ
काठमाडौं । काठमाण्डौ क्षेत्र नम्बर ७ मा नेकपा एमालेका उम्मेदवारहरुले घरदैलो कार्यक्रम लाई तिव्रता दिएका छन्। आज नेकपा एमालेले क्षेत्र नम्बर ७ को काठमाण्डौ महानगर १६ नम्वर वडाको म्हिपी,सोरखुट्टे र नयाँबजार मा घरदैलो कार्यक्रमको आयोजना गरेको हो ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार श्याम कुमार घिमिरे र प्रदेश सभा (क)मा जिवन मन्नधर हुनुहुन्छ र प्रदेश सभा (ख) मा प्रकाश श्रेष्ठ हुनुहुन्छ। उहाँहरुले मतदाता माझ पुगेर मत माग्नुभएको थियो । उमेदवार घरदैलोमा आउँदा स्थानीयवासीले उत्साहजनक रुपमा स्वागत गर्दै विजयको शुभकामना व्यक्त गरेका थिए ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाण्डौ क्षेत्र नम्बर ३ मा एमालेको चुनावी घरदैलो कार्यक्रम तिव्र, #जिवन मन्नधर, #नेकपा एमाले, #प्रकाश श्रेष्ठ, #श्याम कुमार घिमिरे
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्