लोकन्थलीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
भक्तपुरको लोकन्थलीमा हिजो (शनिबार) राती भएको मोटरसाइकल दुर्घटनामा परेर एक जनाको निधन भएको छ ।
शनिबार राति १० बजे लोकन्थलीमा प्र ३(०२(०१२प ६३३५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेर गम्भिर घाइते भएका पुण्यप्रसाद बोहोराको उपचारको क्रममा सिभिल अस्पतालमा निधन भएको भक्तपुर प्रहरी प्रवक्ता डिएसपी राजु पाण्डेले केटिएम दैनिकलाई बताए ।
पाण्डेका अनुसार मृतक बोहोराको घर सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका(३ हो । उनी २७ वर्षका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #चालकको मृत्यु, #लोकन्थलीमा मोटरसाइकल दुर्घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्