जसपाद्वारा चुनावी घोषणापत्र सार्वजनिक
काठमाडौँ । जनता समाजवादी पार्टी ९जसपा०ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
जसपाले चुनावी घोषणापत्रमार्फत नेपालमा बहुमतको सरकार र अल्पमतको विपक्षको परम्परागत लोकतन्त्रको मान्यता असफल भइसकेको भन्दै समानुपातिक प्रतिनिधित्व हुने संसद् र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख सहितको शासकीय स्वरूपमार्फत राजनीतिक स्थायित्व कायम गर्ने कुरामा जोड दिएको छ ।
जसपाले पहिचानसहितको सङ्घीयता, समावेशी एवं सहभागितामूलक लोकतन्त्र, समानुपातिक प्रतिनिधित्व र समतामूलक समाज एवं साझेदारी समृद्धिको जनआकाङ्क्षालाई साकार पार्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
त्यस्तै, देशमा तीव्र आर्थिक वृद्धि, समन्यायिक वितरण, प्राकृतिक स्रोतको दिगोपन तथा पर्यावरणीय सन्तुलन र मानवीय खुसीको चार–आयामिक विकास नीति अनुसरण गरिने जनाएको छ ।
जसपाद्वारा चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठ)
क्याटेगोरी : समाचार
ट्याग : #hot, #जसपाद्वारा चुनावी घोषणापत्र सार्वजनिक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्