सन्दीप लामिछानेको पक्षका तीन वकिलले आज बहस गर्दै
काठमाडौं। नाबालिका बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको पक्षबाट आज बाँकी तीन वकिलहरुले बहस गर्दैछन् ।
बुधबारबाट सुरु भएको थुनछेक बहसमा पहिलो दिन जाहेरीकर्ताका सबै वकिलले बहस सकाएका थिए भने सन्दीप पक्षका दुई वकिलले मात्रै बहस गर्न पाएका थिए । समय अपुग भएपछि हेर्दाहेर्दैमा राखिएकाले आज सन्दीप पक्षका तीन वकिलले बहस गर्ने लागेका हुन् ।
बुधबार अधिवक्ता मुरारी सापकोटा र रोशनी पौड्यालले सन्दीपलाई धरौटीमा रिहा गर्नुपर्ने माग गर्दै बहस गरेका थिए । सन्दीपको पक्षबाट बहस गरेरका कानुन व्यवसायीले पीडितको उमेर १८ वर्ष कटिसकेको जिकिर गरेका छन् ।
नाबालिका भनिएकी जाहेरीकर्ताका तर्फबाट बहस गरेका अधिवक्ताहरुले बलात्कार पुष्टि हुन सक्ने कुनै पनि प्रमाण पेस गर्न सकेका छैनन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सन्दीप लामिछाने, #सन्दीप लामिछानेको पक्षका तीन वकिलले आज बहस गर्दै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्