कॉंग्रेस केन्द्रीय प्रचार प्रसार समितिको सदस्यमा तारा थापा मनोनित
काठमाडौँ । नेपाली कांग्रेस प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेसको केन्द्रिय प्रचार प्रसार समितिको सदस्यमा कॉंग्रेस युवा नेता तारा बहादुर थापा मनोनित भएका छन् ।
निर्वाचन—२०७९ को केन्द्रीय प्रचार प्रसार समितिका संयोजक एवं पार्टीका प्रवक्ता डा। प्रकाशशरण महतको संयोजकत्वमा गठित “नेपाली कांग्रेस प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन केन्द्रीय प्रचार प्रसार समिति” बनाएको छ ।
देश भरिबाट निर्वाचनमा युवा परिचालनको लागि केन्द्रीय प्रचार प्रसार समिति निर्माण गरिएको हो । थापा तनहुँ बाट उक्त समिति सदस्यमा मनोनित भएका हुन्।
तारा बहादुर थापा सुशील कोइराला सोसलिष्ट युथ सर्कलका केन्द्रीय अध्यक्ष पनि हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #कॉंग्रेस केन्द्रीय प्रचार समितिमा गोरखा बाट ६ जना, #तारा बहादुर थापा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्