नेपाल बन्द कहिल्यै नगर्ने राप्रपाको प्रतिबद्धता
काठमाडौं । राप्रपाले नेपाल बन्द कहिल्यैपनि नगर्ने प्रतिबद्धता जनाएको छ । राप्रपाले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि आज (सोमबार) घोषणापत्र सार्वजनिक गर्दै यस्तो प्रतिबद्धता जनाएको हो । त्यस्तै, स्वास्थ्य, खानेपानी, हवाई, विद्युत, ग्याँस ढुवानी तथा वितरण औद्योगिक क्षेत्रमा हड्ताल गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाउने उसको अर्को प्रतिबद्धता छ।
शासकीय स्वरुपको सवालमा भने उसले मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको एजेण्डा बोकेको छ । उसले मुलुकको अभिभावकीय संस्थाका रुपमा राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने कृुरा सो घोषणापत्रमा उल्लेख गरेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाल बन्द कहिल्यै नगर्ने राप्रपाको प्रतिबद्धता, #राप्रपा नेपाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्