छठ मेलामा छुरा प्रहार गरी बालकको हत्या
काठमाडौं, १४ कात्तिक । मोरङको उर्लाबारीमा छठ मेलामा एक बालकको हत्या भएको छ ।
आइतबार राति उर्लाबारी-७ मावा खोलामा छठ मेला हेर्नका गएका झाापा दमकका १४ वर्षीय दियुष श्रेष्ठको छुरा प्रहार गरी हत्या भएको हो ।
छुरा प्रहारबाट गम्भीर घाइते भएका श्रेष्ठ बिर्तामोडमा रहेको बी एण्ड सी अस्पतालमा मृत्यु भएको हो ।
उनीमाथि कसले छुरा प्रहार गर्यो भन्ने खुल्न नसकेपनि शंकास्पद व्यक्तिहरुको पहिचान भएको प्रहरीले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #छठ मेलामा छुरा प्रहार गरी बालकको हत्या, #हत्या
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्