भोलि माओवादी केन्द्र र नेकपा एसले घोषणापत्र सार्वजनिक गर्ने
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) पार्टीले भोलि निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने भएका छन् ।
आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सनर्वाचनका लागि तयार पारिएको घोषणापत्र भोलि सार्वजनिक गर्न लागिएको दुवै पार्टीले जानकारी दिएको छ ।
भोलि सोमबार दिउँसो तीन बजे माओवादी केन्द्रले केन्द्रीय कार्यालय पेरिसडाँडा र नेकपा एसले बानेश्वरस्थित पार्टी कार्यालयमा कार्यक्रम गरेर घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेका छन्
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी, #भोलि माओवादी केन्द्र र नेकपा एसले घोषणापत्र सार्वजनिक गर्ने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्