यी हुन् सत्ता गठबन्धनका साझा उम्मेदवार (सूचीसहित)
काठमाडौं । सत्तागठबन्धनले आसन्न मंसिर ४ का लागि प्रतिनिधिसभा र प्रदेशसभाका साझा उम्मेदवारको सूची सार्वजनिक गरेका छन् ।
गठबन्धनले केही स्थानमा मित्रवत् प्रतिस्पर्धा गर्ने भएका छन् । सीट बाँडफाँट नमिलेका कतिपय ठाउँमा दलहरूले आ(आफ्ना उम्मेदवार उठाएका छन् ।
काठमाडौं ३ र १० मा माओवादी केन्द्रले आफ्ना उम्मेदवार उठाएको छ भने काठमाडौंको अन्य प्रदेशसभा क्षेत्रमा पनि कांग्रेस, माओवादी र नेकपा एसका उम्मेदवार खडा छन् ।
FINAL-Candate-for-5-Partys-final_11_Kartik-14-no-page-editing
क्याटेगोरी : समाचार
ट्याग : #यी हुन् सत्ता गठबन्धनका साझा उम्मेदवार (सूचीसहित), #सत्तागठबन्धन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्