जन्ती वोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु
चितवन, जन्ती वोकेर रत्ननगरबाट माडीतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बसमा सवार ११ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा माडी नगरपालिका–२ का २४ वर्षीय मिथुन चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बस माडी नगरपालिका–१ बन्कट्टामा ना७ख २२८ नंको बस अनियन्त्रित हुँदा पल्टिएको थियो । चौधरीको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । चालक फरार छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #बस दुर्घटना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्