Techie IT
सोमबार, मंसीर १,२०८३

बन्दीपुरमा पर्यटकको चहलपहल


दमौली। तनहुँको पर्यटकीय नगरी बन्दीपुरस्थित टुँडिखेलमा आन्तरिक पर्यटकको चहलपहल । चिसो मौसम सुरु भएसँगै बन्दीपुरमा पर्यटकको चहलपहल सुरु भएको छ । तस्वीरः कृष्ण न्यौपाने÷रासस


क्याटेगोरी : समाचार
ट्याग : #बन्दीपुरमा पर्यटकको चहलपहल


तपाईको कमेन्ट लेख्नुहोस्