सन्दीप सन्दीपलाई थप २ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतको अनुमति
काठमाडौं । नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछाने थप दुई दिन हिरासतमै राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
लामिछानेमाथि अनुसन्धानका लागि चौथो पटक म्याद थप गरिएको हो । यसअघि अदालतले तेस्रो पटक कार्तिक २ गते चार दिनको म्याद दिएको थियो ।
गत भदौ २१ मा नाबालिकाले लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् ।
लामिछाने असोज २० गते पक्राउ परेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सन्दीप सन्दीपलाई थप २ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतको अनुमति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्