गोरखाको विकासका लागि स्वतन्त्र उम्मेदवार बि.पि.का यी हुन् प्रतिवद्धता
काठमाडौँ । गोरखा क्षेत्र नं १ का प्रतिनिधी सभा सदस्य स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवार बनेका बि. पि. पुडासैनीले गोरखा क्षेत्र १ को सबै पालिकामा सुविधासम्पन्न अस्पताल निर्माण गर्ने बताएका छन् ।
बि. पि. पुडासैनीले जिल्लाभरी शुद्ध खानेपानी पु¥याउने, जिल्लाबासीलाई गुणस्तर एवम् सीपमुलक शिक्षा प्रदान गर्ने तथा भ्रष्टाचार रहित समाज निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्
।
पुडासैनीले जिल्लाभर १२ महिना नै चल्ने सडक सञ्जाल जोड्ने, उद्यमशीलता र रोजगारी प्रदान गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने, सामाजिक सुरक्षा भत्ता घरघरमा पु¥याउने बताए ।
यसैगरी, जिल्लाभर फोर जी सहितको टेलिफोन नेटवर्क र २४ सै घण्टा विद्युतको आपूर्ती व्यवस्था मिलाउने उहाँले प्रतिवद्धता व्यक्त गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #गोरखा क्षेत्र नं १, #गोरखाको विकासका लागि स्वतन्त्र उम्मेदवार बि.पि.का यी हुन् प्रतिवद्धता, #बि. पि. पुडासैनी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्