निर्वाचन प्रचारप्रसारका लागि एमाले अध्यक्ष ओली धुलाबारीमा
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अहिले झापाको धुलाबारीमा पुग्नुभएको छ । नेकपा एमाले र राप्रपाले झापा–१ को धुलाबारीमा आयोजना गरेको संयुक्त कार्यकर्ता भेलामा एमाले अध्यक्ष ओली पुग्नुभएको हो ।
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका लागि आज संयुक्त भेला आयोजना गरिएको छ । अध्यक्ष ओलीको हिजो स्वास्थ्यमा केही समस्या देखिएपछि कार्यक्रममा जाने नजाने विषयमा टुंगो लागेको थिएन तर आज विहान कम भएपछि उहाँ कार्यक्रममा सहभागी हुनुभएको हो ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली, #निर्वाचन प्रचारप्रसारका लागि एमाले अध्यक्ष ओली धुलाबारीमा, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्