खुम्बु क्षेत्रमा तीन दिनमै २ हजार पर्यटक भित्रिए

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा तीन दिनमै करिब २ हजार पर्यटक भित्रिएका छन् । जोरसल्ले चेक पोष्टबाट १ हजार ८७१ जना पर्यटक भित्रिएको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्ययले जानकारी दिए ।
असोज २९ गते ४१४ विदेशी सहित ७७६ पर्यटकले खुम्बु प्रवेश गरेका छन् ।
त्यस्तै, असोज ३० गते ३२०विदेशी सहित ५८४ जना र असोज ३१ गते ४३१ विदेशी सहित ७७५ पर्यटक खुम्बु पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएको छ ।
क्याटेगोरी : पर्यटन, समाचार
ट्याग : #breaking, #खुम्बु क्षेत्रमा तीन दिनमै २ हजार पर्यटक भित्रिए
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्