Techie IT
शनिबार, जेठ ११,२०८२

यस्तो छ आजको मौसम


काठमाडौं। हाल देशको पहाडी भू-भागमा पश्चिम वायुको सामान्य प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ ।

महाशाखाले आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने र देशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले बुधबार राती देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #यस्तो छ आजको मौसम


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:08 am6:52 pm +0545