‘लौरो’ चुनाव चिन्ह लिएर नुवाकोटबाट चुनाव लड्दै निर्देशक वसन्त सापकोटा
४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा म्युजिक भिडियो निर्देशक वसन्त सापकोटा नुवाकोट क्षेत्र न.२ प्रदेश(ख) बाट चुनावी मैदानमा उत्रिएका छन् । उनी लौरो चुनाव चिन्ह लिएर चुनावी मैदानमा भिड्ने भएका हुन् ।
आफ्नै गृहजिल्लाबाट उठेका सापकोटाले २५ औ वर्षसम्म आफ्नो क्षेत्रलाई सडक निर्माण नभएको र बिगतका नेताहरुले पटक पटकको चुनावी एजेन्डा मात्र बनाएको आरोप लगाउदै अब आफै निर्माणमा जुट्ने बताए । अघिल्ला सांसद जितेका नेताहरुले विकासको माखो मार्न नसकेको र आम नागरिक टुलुटुलु हेरेर बस्न बाध्य भएको सुनाए । अब कसैको आस नगरि आफै जुट्ने बताए ।
३० औ वर्षसम्म पनि देशले परिवर्तन महशुस गर्न नसकेकोले भन्दै उनले ‘परिवर्तन अपरिहार्य छ पर्खनु बिकल्प होइन’ भन्ने मुल नारा र एजेन्डा बोकेर हिडेको बताए। नुवाकोट आफैमा पर्यटन र सास्कृतिक हिसाबले व्यापक सम्भावना भएको जिल्ला हो । यहाँ धेरै आकर्षक पर्यटकिय स्थलहरु प्रचार प्रसारको अभावमा पछि परेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #वसन्त सापकोटा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्