Techie IT
बुधबार, असार १८,२०८२

प्रधानमन्त्री देउवाले हटाए जसपाका मन्त्री


प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका मन्त्रीहरूलाई बर्खास्त गरेका छन्।

सत्ता गठबन्धन छोडेर एमालेसँग चुनावी तालमेल गरेको जसपाका चार जना मन्त्रीहरूलाई देउवाले बिहीबार बर्खास्त गरेका हुन्।

ष्लखयतभअज
जसपाबाट राजेन्द्र श्रेष्ठ सङ्घीय मामिला तथा सामान्य प्रशासन, मृगेन्द्रकुमार सिंह यादव कृषि तथा पशुपंक्षी विकास, मोहम्मद इश्तियाक राई भौतिक पूर्वाधार तथा यातायात र प्रदीप यादव वन तथा वातावरण मन्त्री थिए।

राष्ट्रपति विद्यादेवी भण्डारी बर्खास्त भएका सबै मन्त्रीहरूले सम्हालेका मन्त्रालय प्रधानमन्त्री देउवाले नै सम्हाल्ने गरी कार्यभार तोकेकी छन्।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #जनता समाजवादी पार्टीका मन्त्रीहरू बर्खास्त, #प्रधानमन्त्री देउवाले हटाए जसपाका मन्त्री


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
25°
Drizzle
5:10 am7:04 pm +0545