मेयर शाहको मापसे डान्सको तस्वीर भाइरल
काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बारमा पुगेर मादक पदार्थ सेवन (मापसे) गर्दै नाँचेको तस्विरहरु भाइरल भएको छ ।
लन्डन पवले सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्वीरहरुमा मेयर बालेन मादक पदार्थ सेवनपछि नाँच गर्दै गरेको देख्न सकिन्छ ।
राजधानीको लन्डन पवमा पुगेर मापसे पछि मेयर बालेनले आफ्नो श्रीमतीसँग गरेको डान्सको तस्वीरहरु सामाजिक सञ्जाल (फेसबुक, टुइटर, टिकटक) मा भाइरल बनेको हो ।
मेयर बालेनको मापसेको तस्वीरहरुमा विभिन्न टिकाटिप्पणी भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरु कतिपयले मेयर बालेनले पारिवारिक, साथिभाइ जमघटमा रमाइलो गरेको उल्लेख गरेका छन् भने कतिपयले जिम्मेवारी पदमा बसेर नकरात्मक बाटोतर्फ लागेको टिप्पणी गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौँं महानगरपालिका, #बालेन्द्र शाह, #मेयर शाहको मापसे डान्सको तस्वीर भाइरल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्