संखुवासभामा कार्तिक १ देखि अरुण भ्याली अन्तराष्ट्रिय आमन्त्रित गोल्डकप प्रतियोगीता हुने (फोटोफिचर)
संखुवासभा सदरमुकाम खाँदबारीमा कार्तिक १ देखि ५ गतेसम्म अरुण भ्याली अन्तराष्ट्रिय आमन्त्रित गोल्डकप फुटवल प्रतियोगीता हुने भएको छ ।

आयोजक एडभान्स क्लबले शुक्रबार पत्रकार सम्मेलन गरेर प्रतियोगीतामा क्यामरुन र वेष्ट बंगालका टिम सहित १ नम्बर प्रदेशका विभिन्न जिल्लाका ८ टिम सहभागी हुने जनाएको हो ।

महेन्द्र माविको खेलमैदानमा हुने प्रतियोगीतामा क्यामरुनको एभिनियर फुटवल क्लब र वेष्ट बंगालको आमुक्त फुटवल टिम सहित धनकुटा, भोजपुर, सुनसरी र संखुवासभाका ८ टिम सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगीताका विजयी टिमले ३ लाख र उपविजेता टिमले २ लाख पुरस्कार पाउने छन् ।

क्याटेगोरी : खेलकुद, फोटो फिचर, ब्रेकिंग न्युज, विशेष, समाचार, खेलकुद
ट्याग : #hot, #अरुण भ्याली गोल्डकप, #एडभान्स क्लब, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्