कांग्रेसको बागमती प्रदेश समानुपातिक बन्दसूचीमा को-को परे ? (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेशमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूची १६ असोजमा बुझाइएको संशोधित सूचीमा खसआर्य महिलातर्फ पहिलो नम्बरमा उर्मिला नेपालको नाम छ भने दोस्रो नम्बरमा मिना पुराजुली र तेस्रो नम्बर बिनु रायमाझीको नाम छ ।
आदिवासी जनजातितर्फ पहिलो नम्बरमा समिता खड्गी, दोस्रो नम्बरमा लक्ष्मीदेवी श्रेष्ठ र तेस्रो नम्बरमा गिता गुरुङको नाम छ भने पुरुषतर्फ पहिलो नम्बरमा राजु श्रेष्ठ, दोस्रोमा जितेन्द्रकुमार श्रेष्ठ र तेस्रो नम्बरमा लिलेन्द्रमान प्रधानको नाम छ ।
हेर्नुस् सूची
खस खार्य महिला | खस खार्य पुरुष |
उर्मिला नेपाल | शिवराज अधिकारी |
मिना पराजुली | इन्द्रबहादुर थापा |
बिनु रायमाझी | ऋषिराज पाण्डे |
विनिता अधिकारी | नवराज महत |
इन्दिरा न्यौपाने | प्रवल थापा |
लीलाकुमारी नेपाल | धर्मराज केसी |
शान्ति ढकाल | पुष्कर खड्का |
शान्ति थापा क्षेत्री | उज्वलराम घिमिरे |
आदिवासी जनजाति महिला | आदिवासी जनजाति पुरुष |
समिता खड्गी | राजु श्रेष्ठ |
लक्ष्मीदेवी श्रेष्ठ | प्रताप सिंह लामा |
गिता गुरुङ | जितेन्द्रकुमार श्रेष्ठ |
यमुनादेवी श्रेष्ठ | लिलेन्द्रमान प्रधान |
याङ्किला शेर्पा (अल्पसंख्यक) | जीमी लामा होल्मो (अल्पसंख्यक) |
माया श्रेष्ठ | सुरकृष्ण बैद्य |
लक्ष्मी दनुवार (अल्पसंख्यक) | शेरबहादुर भ्लोन |
जानकी लामा तामाङ | सरोज गुरुङ |
तारा लामा | कविराज थामी |
फरिदा लामा | चेतनारायण अधिकारी दनुवार (अल्पसंख्यक) |
शशी खड्का गुरुङ | भोजराज श्रेष्ठ (अपाङ्गता) |
शान्ता तामाङ | |
दलित महिला | दलित पुरुष |
सोना परियार | गोपाल विश्वकर्मा |
गंगा सुनुवार | |
मधेसी महिला | |
कृष्णकुमारी गुप्ता | |
थारु महिला | |
चन्द्रकुमारी चौधरी | खस खार्य पुरुष |
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कांग्रेसको बागमती प्रदेश
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्