एमालेमै फर्किए नेकपा एस डोल्पाका अध्यक्ष बुढासहित ६० भन्दा बढी नेता–कार्यकर्ता
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) डोल्पाका जिल्ला अध्यक्ष तथा कर्णाली प्रदेशका पूर्व पर्यटनमन्त्री नन्दसिंह बुढा एमालेमै प्रवेश गरेका छन् ।
उनी नेकपा एकीकृत समाजवादीका डोल्पा जिल्ला अध्यक्ष एवम् केन्द्रीय सदस्य थिए । बिहीबार एमाले महासचिव शकंर पोखरेलले उनलाई स्वागत गरेका हुन् ।
बुढासँगै जिल्ला कमिटीका ४० भन्दा बढी सदस्यहरू, प्रदेश कमिटीका सदस्यहरू र नगर र गाउँपालिका कमिटीका सदस्यहरू गरी ६३ जना नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
को–कसले गरे एमाले प्रवेश ?
जिल्ला कमिटी सदस्यहरू–
मायादेवी बुढा
हर्कबहादुर रोकाय
दलबहादुर थापा
देवी रोकाय
जयकृष्ण बुढा
ओमबहादुर विटालु
सुका विक
ओमेन्द्र केसी
कल्पना बुढा
अन्जु महतारा शाही
रूपा गुरूङ
कृष्णदत्त न्यौपाने
धनराम बुढाथोकी
चैता भण्डारी
कमल बहादुर रोकाय
गोविन्द बुढा
शशी बोहोरा
बागबहादुर बुढा
केशर रोकाय
दलबहादुर रोकाय
पञ्च रोकाय
भीमबहादुर धरला
आनन्दसिंह रावल
प्रचण्डविक्रम शाही
गोपालबहादुर शाही
तिलकजंग शाही
काले सार्की
हरिशरण खत्री
मनरूपा दर्जी
कैलाशी थापा
रणवीर दमाईं
काले महत
वीरलाल कार्की
कमल बुढा
लक्ष्मी कार्की
बौद्धसिंह कठायत
चन्द्रराम बोहरा
लक्ष्मी गुरुङ
हिराचन्द्र धरला
बालचन्द्र कामी
मानदत्त न्यौपाने
प्रदेश कमिटी सदस्यहरू–
धर्मलाल बुढा
काली बुढा
अमराम बुढा
देवीबहादुर बुढाथोकी
राष्ट्रिय परिषद् सदस्य
देवीलाल रोकाय
बलबहादुर रोकाय
पालिका कमिटीका सदस्य–
ज्ञानेन्द्र विक्रम शाही
मेनुका भण्डारी
रामप्रसाद बुढा
युवा संघका जिल्ला अध्यक्ष हिक्मत बुढा
उपाध्यक्ष दिनेश बुढा
नगर कमिटी अध्यक्ष हरिचन्द्र डाँगी
युवा संघका प्रदेश सदस्य नेत्र बुढा
नरेन्द्र भण्डारी
कर्णसिंह बुढा
आनन्दबहादुर रोकाय
कमल बुढा
सिर्जना बुढा
दीपलाल रोकाय
क्याटेगोरी : समाचार
ट्याग : #‘एमालेसँग एक्लै भिड्ने सामर्थ्य कसैले राख्दैन’: पद्मामा अर्याल, #६० भन्दा बढी नेता–कार्यकर्ता एमालेमै फर्किए, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्