Techie IT
बिहीबार, जेठ २,२०८२

आजदेखि निर्वाचन आचारसंहिता लागू, क–कसलाई लाग्छ निर्वाचन आचारसंहिता ?


ठमाडौं, १२ असोज । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गरेको छ ।

आयोगले मंगलबार मध्य रातिदेखि निर्वाचन आचारसंहिता लागू गरेको हो । गएको आइतबार आयोग​ले प्रमुख राजीतिक दलका नेताहरूसँग निर्वाचन आचारसंहिता कार्यान्वयनमा लैजानेबारे छलफल गरेको थियो ।

निर्वाचनमा भाग लिने राजनीतिक दलहरूदेखि कर्मचारी, सेना, प्रहरी, विद्यालयका शिक्षक, प्राध्यापक लगायत विभिन्न सरोकारवाला पक्षले आचारसंहिता पालना गर्नुपर्ने आयोगले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #निर्वाचन आचारसंहिता


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:13 am6:46 pm +0545