दलित जनजातिलाई वडाको न्यानो कपडा बितरण
काठमाडौ । फागुनको ठण्डी एवं चिसोमा न्युन आय आर्जन भएका दलित एवं जनजातिलाई न्यानो कपडा बितरण गरिएको छ ।
तारकेश्वर नगरपालिका वडा नं १ को कार्यालय द्धारा करिब ३ लाख रुपैया बरावरको सिरक स्थानिय दलित , जनजाती एवं अपाङ्गहरुलाई बितरण गरिएको वडा अध्यक्ष बिदुर सापकोटाले बताए ।
सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि काठमाडौ श्रेत्र नं ६ ख का प्रदेश सभासद योगेन्द्र संग्रौलाले स्थानीय ७० बर्ष पुरा गरेका जेष्ठ नागरिकलाई समेत सम्मान गरेका छन ।
वडाको पहलमा प्राप्त न्यानो सिरकलेआफुहरुलाई ठुलो राहात भएको उनीहरुको भनाई छ ।


क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्