ओलीको विचारबाट प्रभावित भएर एमाले प्रवेश गरे: सर्वेन्द्र खनाल
काठमाडौं । नेपाल प्रहरीका पूर्व आइजिपी सर्वेन्द्र खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको विचारबाट प्रभावित भएर एमाले प्रवेश गरेको बताउनुभएको छ ।
आज पार्टी केन्द्रीय कार्यलयमा आयोजित कार्यक्रममा एमाले प्रवेश गरेपछि बोल्दै खनालले धेरै जना प्रधनमन्त्रीहरुसँग काम गरे पनि केपी ओलीजस्तो दुरदर्शी नेता आफूले नपाएको बताउनुभयो । ‘मैले करिब ७ वटा प्रधानमन्त्री फेरेँ । किशुनजीदेखिलगायत । मैले उहाँका धेरै कुरा देख्न पाइनँ तर ‘मेरो जागिरको दौरानमा अध्यक्ष कमरेड जत्तिको राजनेता अर्को कोही भेट्टाइनँ । म उहाँका कुराबाट लालायित हुन्थेँ ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली, #सर्वेन्द्र खनाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्