Techie IT
बिहीबार, वैशाख २५,२०८२

भक्तपुरमा १५ वर्षीया बालिका बलात्कृत


भक्तपुर। भक्तपुरमा १५ वर्षीया एक जना बालिका बलात्कृत भएकी छिन् ।

बालिकालाई बलात्कार गरेको अभियोगमा कपिलवस्तु बुद्धभूमि नगरपालिका–३ घर भई हाल मध्यपुर ठिमी नगरपालिका–२ मगर गाउँ बस्ने ४० वर्षीय राजु नेपाली पक्राउ परेका छन् ।

उनलाई बुधबार दिउँसो प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले पक्राउ गरेको बताएको छ । घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #भक्तपुरमा १५ वर्षीया बालिका बलात्कृत


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Fair
5:16 am6:43 pm +0545